बाँसुरी

नमस्कार, साथी तथा गुरु र गुरुआमा! नेपाली परम्परा सामान्यतया बाँसुरी नेपालको ग्रामीण क्षेत्रमा प्राचीन समयदेखि प्रयोग हुँदै आएको एउटा महत्त्वपूर्ण घरेलु सामग्री हो।बाँसुरी भनेको लोकबाजा हो। बाँसुरी एक बाजा हो । यो प्राय : बाँसबाट बनाउँछ र नेपाली शास्त्रीय लोक र परम्परागत सङ्गीतमा महत्त्वपूर्ण छ। बाँसुरीलाई भगवान् श्रीकृष्णसँग जोडिएको छ र यसको सांस्कृतिक महत्त्व छ। ब...

पुरा हेर्नुहोस

चुलेसी

नमस्ते, मेरो नाम खुस्बु सुनुवार हो । म कक्षा ६ मा पढ्छु । म आज चुलेसीको बारेमा लेख्न गई रहेको छु । चुलेसी फलामबाट बनेको हुन्छ । चुलेसी हामीले खास गरि तरकारी काट्न, मासु काट्न प्रयोग गरिन्छ । चुलेसी हामीले अहिले धेरै जस्तो प्रयोग गर्दैनौ ।चुलेसी धेरै जस्तो गाउँ घर तिर प्रयोग गरिनछ । तरकारी वा मासु काट्ने बेला चुलेसीलाई खुट्टाले टेकेर प्रयोग गरिन्छ । चुलेसी धेरै प्रकारको हुन्छ जस्तै सानो ठुलो आदि...

पुरा हेर्नुहोस

ढाका टोपी

नमस्कार ! मेरो नाम समर्पण अधिकारी हो । म कक्षा ७ ' क ' मा अध्ययन गर्छु । मेरो विद्यालय को नाम वाणी विलास माध्यमिक विद्यालय हो । म आज ढाका टोपी को बारेमा बताउन जाँदै छु । ढाका टोपी एक नेपाली टोपी हो । नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका टोपी मुख्य हो । ढाका टोपीले नेवार समुदायको पहिचान जनाउँछ । ढाका टोपी ढाकाको कपडा बाट बनेको हुन्छ । ढाका टोपीले हामीलाई नेपाली भनेर पहिचान गर...

पुरा हेर्नुहोस

कुमा अर्थात कुटाे

नमस्ते मेरो नाम सुष्मिता बानिया हो। म कक्षा सातमा पढ्छु। म आज कुटोको बारेमा लेखन जाँदै छु। मैले लिएको सामग्रीको नाम कुटो हो। यो कुटो हाम्रो हजुरबुबाको पालामा बनाएको हो। हाम्रो भाषामा कुमा पनि भनिन्छ। यसको प्रयोग कोदो, मकै, साग,फापर गोड्ने जस्ता काममा प्रयोग हुन्छ। यसको आकार कोदालो जस्तो देखिन्छ। अहिले यो कुटो त्यति पाइँदैन। यो कुटो अरू कुटो भन्दा फरक छ। त्यसैले यो कुटो गाउँघर तिर धरै प्रचलित...

पुरा हेर्नुहोस

दाबिलो

नमस्कार ! मेरो नाम आशुतोष बन्जारा हो। म वाणी विलास माध्यमिक विद्यालय को कक्षा पाँचमा पढ्छु। आज मैले दाबिलो बारेमा धेरै किसिमको खोजी गरेको छु।

परिचय

दाबिलो एक किसिमको खाना पकाउन र ढिँडो पकाउन प्रयोग हुने सामग्री हो। यो एक किसिमको परम्परागत सामग्री हो। यसको प्रयोग धेरै जस्तो ढिँडो पकाउन प्रयोग हुन्छ।दाबिलो नेपालमा पाइने परम्परागत भान्साको भाँडो हो, जुन सामान्यतया काठ वा बा...

पुरा हेर्नुहोस