बाँसुरी
नमस्कार, साथी तथा गुरु र गुरुआमा! नेपाली परम्परा सामान्यतया बाँसुरी नेपालको ग्रामीण क्षेत्रमा प्राचीन समयदेखि प्रयोग हुँदै आएको एउटा महत्त्वपूर्ण घरेलु सामग्री हो।बाँसुरी भनेको लोकबाजा हो। बाँसुरी एक बाजा हो । यो प्राय : बाँसबाट बनाउँछ र नेपाली शास्त्रीय लोक र परम्परागत सङ्गीतमा महत्त्वपूर्ण छ। बाँसुरीलाई भगवान् श्रीकृष्णसँग जोडिएको छ र यसको सांस्कृतिक महत्त्व छ। बाँसुरी एउटा लोक बाजा हो। बाँसुरीमा ८ ओटा प्वाल हुन्छ। बाँसुरीको धुनले मानिसहरू मन मोहक हुन्छ। मेरो बुबाले पनि बाँसुरी बजाउनु हुन्छ। बाँसुरीको धुन धेरै ठाउँमा प्रयोग हुन्छ। बाँसुरीलाई सङ्गीतको धुनमा पनि बजाइछ। बाँसुरीको धुनमा सबै जना नाच्छन्। बाँसुरी र मादल साथी हो मादल बिना बाँसुरी अधुरो र बाँसुरी बिना मादल अधुरो हुन्छ। दोहोरी गाउँदा बाँसुरी पनि चाहिन्छ। बाँसुरीमा विभिन्न लयहरू हुन्छ।