नमस्ते, मेरो नाम खुस्बु सुनुवार हो । म कक्षा ६ मा पढ्छु । म आज चुलेसीको बारेमा लेख्न गई रहेको छु । चुलेसी फलामबाट बनेको हुन्छ । चुलेसी हामीले खास गरि तरकारी काट्न, मासु काट्न प्रयोग गरिन्छ । चुलेसी हामीले अहिले धेरै जस्तो प्रयोग गर्दैनौ ।चुलेसी धेरै जस्तो गाउँ घर तिर प्रयोग गरिनछ । तरकारी वा मासु काट्ने बेला चुलेसीलाई खुट्टाले टेकेर प्रयोग गरिन्छ । चुलेसी धेरै प्रकारको हुन्छ जस्तै सानो ठुलो आदि । आजकाल चुलेसी धेरै जस्तो मानिसहरुलाई चलाउन आउँदैन धेरै कम मानिसहरूलाई मात्रै चलाउनु आउँछ ।चुलेसी लाई थारु भाषा बाट फा सुल भनिन्छ ।