नमस्ते! मेरो नाम स्मारिका थापा मगर हो। म कक्षा ५मा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । म ढुङ्ग्रोको बारेमा लेख्न लगेको छु । म नेपाली, अङ्ग्रेजी, सामाजिक, विज्ञान र गणित विषयसँग जोडेर लेख्न लागेको छु ।
पहिले म नेपालीबाट लेखन लागेको छु । ढुङ्ग्रो बाँसबाट बनेको एक साधन हो। ढुङ्ग्रो गोलो र बेलना आकारको हुन्छ । ढुङ्ग्रो आगो फुक्न प्रयोग गरिन्छ । पहिले पहिले ग्यास नहुँदा आगो फुक्नु पर्थ्यो ।आगो बाल्न गारो हुन्थ्यो । यसैले ढुङ्ग्रो बनाइयो। ढुङ्ग्रो ले आगो फुक्न सजिलो हुन्थ्यो । ढुङ्ग्रो धेरै जसो गाउँ घरमा प्रयोग हुन्छ । ढुङ्ग्रो प्राचीन समयमा आगो फुक्न धेरै प्रचलित थियो ।
In english: Namaste! My nsme is Smarika Thapa Magar.I study in grade five in Bani Bilas Secondary School. I am writing on my project work on Dhungroo. Dhungroo is made by bomboo .Dhungroo is specialy used in village.Now i am goingto tell some benetifs of Dhungroo. It is used to blow fire. It is manily used for making food on cholo.
सामाजिक: ढुङ्ग्रो प्राचीन काल देखि आगो फुक्नलाई प्रयोग भई चलिरहेको सामाग्री हो। ढुङ्ग्रो अहिले पनि गाउँ घरमा आगो बाल्दा प्रयोग हुन्छ ।
Science: Dhungroo is an cilender object it is used to blow air in chulo (oven). Dhungroo is made up of bamboo.
Math: It is an cilender object.
म मलाई दिदीहरूसँग काम गर्दा कस्तो लाग्यो भनेर बयान गर्न जाँदै छु । मलाई यो म्युजियम को काम दिदीहरूसँग गर्न धेरै मज्जा भयो।मैले दिदीहरूसँग बसेर धेरै नयाँ कुराहरू सिके। मैले यस म्युजियमको बरेमा पनि बुझेर पुराना पुराना सामानहरूबाट पनि पढाइ लेखाइ गर्न पनि सकिँदो रहेछ भन्ने कुरा पनि थाहा पाए । धन्यवाद ।