मेरो नाम दीक्षा महर्जन हो। वाणी विलास माध्यमिक विद्यालय हो। म कक्षा ८ मा पढ्छु। मैले सामाजिक अध्ययन विषय अन्तर्गत परम्परा गत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा परियोजना कार्य निर्माण गरेको छु।
पिर्का हामीले हाम्रा घरमा बस्नको लागि प्रयोग गर्छौ। यो पहिले पहिलेको विगतमा घरमा प्रयोग आउने सामग्रीहरू मध्ये एक हो। अहिलेको समयमा पिर्का प्रयोग धेरैको घरमा हुँदैन । यो गाउँ घर तिर धेरै जस्तोको घर घरमा पाइन्छ। पिर्का काठले बनेको हुन्छ। पिर्काको आकार चाही फराकिलो हुन्छ। तल २ ओटा खुट्टा हुन्छ। पिर्का निकै बलियो हुन्छ र यो निकै वर्षसम्म टिक्छ। अहिले यो धेरै जस्तोको घरमा हुँदैन । किनभने यसको ठाउँमा अहिले प्लास्टिकको टुल र मेचहरू आएको छ।
यसलाई हामीले विभिन्न विषयसँग जोडेर पनि अध्ययन गर्न सकिन्छ। सामाजिक अध्ययनमा पिर्कालाई जोड्दा पिर्का हाम्रा विगत वा इतिहाससँग सम्बन्धित राख्न आउँछ। पिर्का एउटा लोपोन्मुख प्रविधि हो। पिर्का हामीले थकाई लागेको बेलामा थकाई मेटाउन प्रयोग गरिन्छ।
विज्ञान अध्ययनमा पिर्कालाई जोड्दा पिर्का विज्ञानमा पनि सम्बन्धित रहेको छ। काठले बनेको हुनाले बस्नको लागि सजिलो, बलियो हुन्छ । यो हलुका पनि हुने भएकाले यता उता लैजान सजिलो पनि हुन्छ ।
अङ्ग्रेजी अध्ययनमा पिर्का
It is pirka.It is used for sitting. It is especially used in village. It is small,flat with plan figure with two stand. Pirka is the one type of chair which is doing sitting in the past. Nowadays, Pirka is replaced by sofa, chair , etc . The Pirka is not using in this time.