मेरो नाम शिशिर दाहाल हो । मा कक्षा ६ मा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । मा आज कलशको बारेमा भन्न गएको छु ।
कलश भनेको हिन्दु धर्ममा प्रयोग हुन्छ । कलशमा पानी राख्ने एक किसिमको भाँडा हो। यसलाई सामान्य पूजा र ठुलो पूजा गर्नका लागि प्रयोग गरिन्छ। कलश साधारण धातु वा तामा-पित्तलले बनेको हुन्छ। कलशलाई देवता र देवीको रूपमा मानेर पूजा गरिन्छ। पूजाहरूमा कलशमा आँपको पात र नरिवल राखेर पूजा गरिन्छ।"कलशलाई धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट चिनिन्छ। हामीले कलश भएन भने रूपमा पूजा गर्न सक्दैनौँ।
अब म नेपाली, सामाजिक अध्ययन, विज्ञान, अङ्ग्रेजी, र गणितका विषयहरूलाई सँगै जोडेर लेख्न चाहनुहुन्छ ।
म अब नेपाली विषय अन्तर्गत जोडन चाहन्छु । नेपाली भाषामा अन्तर्गत, कविता, निबन्ध, र अन्य प्रकारका लेखन गर्न सकिन्छ। त्यसबाट म निबन्ध लेख्न सक्छु। कलश भनेको एक बचन हो। म आत्मपरक निबन्ध लेख्न सक्छु।
म कलश हुँ । मलाई पूजामा प्रयोग गरिन्छ । मलाई सबैले पूजामा प्रयोग गर्छन् । म तामा, ढलोट वा माटोले बनेको हुन्छु ।
म अब अङ्ग्रेजीमा विषय अन्तरगत जोडिन चाहन्छु ।
I give induction of kalash. Hello! It is kalash . The Kalash is a sacred vessel used in Hindu rituals, often made of copper or brass. It holds water, mango leaves, and a coconut, symbolizing purity, life, and divine presence. Used in ceremonies like weddings and housewarmings, it brings blessings and positive energy, marking significant spiritual moments with reverence.
म अब गणित विषयमा छलफल गर्ने गरी रहेको छु ।
Kalash represants shape like cricle and cylinder (pot) shape . It also shows symetry, balance and measurement. When arranging its part proporly .
side =a
Length (l)=a
Breadth (b)=a
Height (h)=a
Volume (v)=?
We know that
V= (l×b×h)
= a×a×a
=a'3
म अब विज्ञान विषयसँग जान चाहन्छु।
It is simple machine. It's upper middle has a beand to we drink water and to catch of kalash. Kalash are often made from copper or brass. These metals are chosen not just for their cultural significance, but also for their scientific properties.
म अब सामाजिक विषयसँग जोडिन चाहन्छु।
कलश सांस्कृतिक र परम्परागत हो। यो धार्मिक र सांस्कृतिक दृष्टिकोणबाट चिनिन्छ।कलश हिन्दू समाजमा पवित्रता, समृद्धि, र देवताहरूको उपस्थितिको प्रतीक हो। यसलाई विभिन्न सामाजिक र धार्मिक समारोहहरूमा प्रयोग गरिन्छ, जसले सामुदायिक एकता र सांस्कृतिक निरन्तरता प्रवर्द्धन गर्छ। पर्व र अनुष्ठानहरूमा कलशको प्रयोगले सामाजिक एकता बढाउँछ र सामूहिक सांस्कृतिक पहिचानलाई मजबुत बनाउँछ।
यसरी मैले सबै विषय र परियोजना क्रम गरेर मैले धेरै कुरा सिके। मैले सामाजिक, नेपाली, गणित, विज्ञान, र अङ्ग्रेजी सबै विषयसँग जोडेर पनि परियोजना गर्न सकिन्छ भन्ने थाहा पाए ।मलाई यसले कम्प्युटर चलाउने स्किल वृद्धि भयो । मेरो विद्यालय र मिनी नेपाल लाई धन्यवाद भन्न चहान्छु । धन्यवाद ।