दियो

नमस्कार ! मेरो नाम अस्मिता थिङ्ग हो । म कक्षा ५ मा पढ्छु । आज म दियो को बारेमा लेखन जाँदै छु । म पाँच विषयमा लेखन जाँदै छु।नेपाली,अङ्ग्रेजी, सामाजिक ,विज्ञान र गणित। म पहिला नेपाली विषय बाट लेखन जाँदै छु ।

नेपाली : दियो तिहार र दीपावली को दिन बालिन्छ। दियो माटो र तामा बाट बनेको हुन्छ। दियो पहिला पहिला गाउँघरतिर चलिआएको प्रचलित सामग्री हो। गाउँघरतिर दियो तेल र घिउ हाली बाल्ने चलन छ। दियो पूजाको दिन पनि बालिन्छ। दियो बत्ती जाँदा पनि प्रयोग गरिने भएकोले यसलाई दियो बत्ती पनि भनिन्छ। दियो ले उज्यालो पनि दिन्छ।

सामाजिक :दियो पूजा को दिन प्रयोग गर्दा मनकामना पुरा हुन्छ। दियो बालेर हामी प्रार्थना गर्न सक्छौ। दियो बल्दा घर झलमल देखिन्छ। दियो बल्न कपास, तेल र घिउ चाहिन्छ। तिहारको दिनलाई लक्ष्मी पुञ्ज भनिने भयकोले त्यो दिन ढोकाबाहिर रङ्ग को मदतले बुट्टा भरेर दियो राख्ने चलन छ।

English: Diyo is used in Deepawali . It gives us light. It is made of clay. Diyo is commonly use for festivals' night.

Science: Diyo is used in Tihar and Deepawali for Laxmi puja. It is made by soil and copper. Diyo is also called festival light. It produces lights, smoke and heat. We can learn science in them.

Math : Diyo is a circle shape. One Diyo costs amount of 10 Rs. Diyo is use a specially in puja. We also use Diyo in our home. Diyo is a many type. Some are circular, rectangular, ovle and square.

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०९-१६

सम्बन्धित पाेस्ट