नमस्कार ! म कक्षा आठमा अध्ययनरत छात्रा मञ्जु महर्जन । मैले सामाजिक विषय अध्ययन हाम्रो परम्परागत सम्बन्धित परियोजना कार्य गरेको छु। मैले ल्याएको सामाग्रीको नाम बटुको हो। बटुकोलाई नेवार भाषामा: 'खोल्चा' भनिन्छ । तामाङ बाट माञ्झ्य भनिन्छ । अङ्ग्रेजी भाषामा Bowl भनिन्छ । अब म परियोजना कार्यलाई नेपाली, अङ्ग्रेजी, , विज्ञान , गणित र सामाजिक विषयसँग जोडेर परियोजना कार्य तयार गरिएको छु।
सबै भन्दा पहिले म नेपाली विषयमा जोड्न चाहन्छु । नेपाली विषयमा बटुकोको परिचयात्मक अनुच्छेद लेख्नेको छु ।
बटुको एक परम्परागत भाँडा हो, जसलाई नेपालमा विशेष त नेवार समुदायमा प्रयोग गरिन्छ। यो भाँडा सिल्भरबाट बनाइन्छ। बटुकोलाई नेवार समुदायमा मेलापातको उत्सवहरूमा र पाहुनाहरूको स्वागत गर्न प्रयोग गरिन्छ। यसको प्रयोग गरेर जाँड राखेर खाइने चलन छ। आजका दिनसम्म पनि बटुकोको प्रयोग जीवित रहे पनि विविध कारणले यसको प्रयोग कम हुँदै गएको छ। नेपाली समुदायको थुप्रै घरमा र खास गरी नेवार समुदायमा बटुकोको विशेष स्थान छ।
अब म अङ्ग्रेजी विषयमा जोड्न चाहन्छु । अङ्ग्रेजी विषयमा बटुकोको परिचयात्मक अनुच्छेद लेख्नेको छु ।
Batuko(bowl) is a traditional vessel used by the newar community of Nepal, particularly in their cultural and daily practice this vessel is crafted from metal, typically brass or bronze holds significant culture and practical value in newar house hold. The bowl is usually round bodies with a harrow neck and wide mouth, designed to allow easy handling while pouring liquids. It comes in various sizes from small to large, depending on it's intended use. Traditionally made of brass,bronze or copper ensuring durability and aesthetic appeal.
अब म विज्ञान विषयमा जोड्न चाहन्छु । बटुकोमा विभिन्न वैज्ञानिक गुणहरू हुन्छन्। जसले बटुकोलाई विशेष बनाउँछ । यी धातुहरूमा रसायन प्रतिरोधी हुन्छ जसको कारण यस्ता धातुहरूमा हावा,पानी र अन्य रासायनिक तत्त्वहरूको असर हुँदैन।
अब म गणित विषयमा जोड्न चाहन्छु । बुटाकोको आकारलाई गोलाकार(sphere)मान्दै यसको परिधि (circumference), व्यास(diameter) र भोल्युम(volume) गणना गर्न सकिन्छ ।
परिधि (circumference)=2πr
व्यास (diameter)=2r
भोल्युम(volume)=2/3πr
यसरी बटुको अनुमानित आकार पता लगाउन सकिन्छ।
अब म सामाजिक विषयमा जोड्न चाहन्छु ।
नेपाले विशेष गरी नेवार समुदायमा बटुकोको ऐतिहासिक सांस्कृतिक र व्यावहारिक महत्त्व छ । यसले परम्परागत जीवनशैली र सामाजिक संरचनामा गहिरो प्रभाव परेको देखिन्छ।
मलाई चाहिँ धेरै राम्रो लाग्यो । यो हामीले सजिलैसँग गर्न सफल भएको पनि छौँ। म धेरै खुसी छु ।