दियो

नमस्कार ! मेरो नाम नर्बदा महर्जन हो। म कक्षा पाँचमा पढ्छु। आज म दियोको बारीमा लेख्न जाँदै छु। म यसलाई पाँच विषयमा लेख्न। पहिला म नेपालीबाट लेख्छु।

नेपाली: दियो लक्ष्मी पूजाको दिनमा प्रयोग हुन्छ। दियो माटोबाट बन्छ। दियोलाई तिहारमा धेरै प्रयोग हुन्छ। दियो हिन्दु धर्मावलम्बीहरूले प्रयोग गरिछ। दियोले जिन्दगीको उज्यालो पक्षलाई प्रतिनिधित्व गर्दछ। दियो विना तिहार तथा विभिन्न चाडपर्व अधुरो हुने गर्दछ। जुन घरमा दियो बलेको हुन्छ त्यो घरमा लक्ष्मी माताले बास गर्ने गर्छ भनी नेपाली समाजमा भन्ने चलन छ।

English : A Diyo is a small clay lamp. It is use in festivals. Hindu people use diyo mostly in Tihar. Diyo is mostly use in India and Nepal. A diyo is made by clay and copper etc. it is essential puja item for offering light in temples.

Math: Diyo is hemisphere shape. it's upper parts is in the shape of circle.

Science : Diyo is specialy used in village. It is circular object. It is made by Clay . Diyo gives light.

सामाजिक : दियो तिहारमा प्रयोग हुन्छ। दियो पहिले देखि नेपाली समाजमा प्रचलित थियो। दियो प्राय गाउँघरमा प्रयोग हुन्छ। दियो माटोबाट बनाइने साधन हो। दियो बाल्दा उज्यालो हुन्छ। दियो गोलो आकारका हुन्छ। दियोमा घिउ, तेल हालेर बाल्न सकिन्छ। दियो प्राचीन समयमा बती बाल्न प्रचलित थियो।

अब म कथामा जोडन चाहन्छु।

एउटा सानो गाउँ थियो। त्यसमा एउटा बुडी आमा थियो। उहाँको एउटा पनि छोरा छोरी थिएन। यसले उ दुखी हुन्थ्यो। उहाँ घरको खर्च चलाउन दियो बेच्नु हुन्थ्यो। उहाँले दिनको घरमा सय ओटा दियो बेच्नु हुन्थ्यो। जब तिहार आउँथ्यो उहाँको बेपार राम्रो हुन्थ्यो जहिले पनि घर आउनु हुन्थ्यो। तिहारमा अर्काको झिलिमिली हुँदा उहाँको घरमा मात्र अँध्यारो हुन्थ्यो। उहाँलाई झनै दुख लाग्थ्यो। उहाँको मेहनत देखेर भगवान् खुसी हुनुभयो । धेरै दियो बनाउने शक्ति दिनुभयो । त्यसपछि उहाँको घरमा सधैँ उज्यालो भइरह्यो ।

समाप्त ! धन्यवाद !

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०९-१६

सम्बन्धित पाेस्ट