लोकगीत

हाम्रो समाजका मौलिक भाकालाई नै लोकगीत भनिन्छ। लोकगीतमा आफ्ना समाज संस्कृति स्थानीय शब्द र संगीतको प्रयोग गरिन्छ। लोकगीत ले हाम्रो पहिचान  गराउँछ। लोकगीतले स्थानीय जाति बिशेष प्रतिनिधित्व पनि गरेको हुन्छ। हाम्रो समाजमा प्रचलित लोकगीत यस प्रकार छन् :

१. देउसी र भैलो 

   देउसी र भैलो नेपालमा एक प्रचलित लोकगीत हो। यस गीत सामान्यतया लक्ष्मीपूजाको दिनमा युवतीहरुले गराउने गर्छन भने गोवर्धन पूजाको दिनमा युवाहरुले 

   गाउने गर्छन। आजकल धेरैजसोले देउसी भैलोमा युवा र युवतीनै जाने गर्छन। यस दिनमा दान गरेमा पुन्य हुन्छ भन्ने चलन छ। देउसी भैलो खेल्ने टोलीले 

   अन्तिममा आशिर्बाद दिन्छन् र उपहार दिन्छन् र उपहार लिएर जान्छन् जस्तै :चामल ,पैसा आदि हुन्। 

२. तामाङ सेलो 

  तामाङ सेलो नेपालको तामाङ जतिको मानिसले गाउने एक प्रकार को गीत हो। यस गीत बिसेष गरि पहाडक मनिसले गाउने गर्छन। तामाङ सेलो गउँदा डम्फु

    पनि बजाइन्छ। नेपालीले मात्र नभइ भारतमा बस्ने तामाङहरुले पनि गाउने गर्छन। जस्तै :सिकिम ,दार्जलिङ आदिमा धेरै तामाङ बस्ति रहेको छ।

३. पालम गीत

   पालम पूर्वी नेपालका लिम्बु समुदायमा प्रचलित गीत हो। लिम्बु समुदयमा जात्र ,पर्व ,उत्सव ,विवाहमा गाइन्छ। यो प्रस्न उत्तर शैलीमा चरणबद्ध रुपमा गाइनछ।

   यसलाई परम्परागत रुपमा मात्र न भएर आधुनिक रुपमा पनि गाइन्छ।

४. देउडा गीत

   यो गीत बिसेषगरी सुदुरपस्चिममा गाइन्छ। यसलाई देउडा भाका पनि भनिन्छ। यो गीत दसैँ ,तिहार ,विवाहमा गाईन्छ। यो गीत खास त बिसेष पर्वहरुमा

   खेलिन्छ। यो गीतका गायक /लेखक डि मोर्चा हुन्।

# यसका संरक्षणका उपायहरु लेख्नुहोस

- यसका संरक्षणका उपाय यस प्रकार छन् :

१. निरन्तर रुपमा प्रयोग गर्ने।

२. प्रचारप्रसार गर्ने।

३. ठुला उत्सवमा प्रयोग गर्ने।

४. चाडपर्वहरुमा प्रयोग गर्ने। 

परियोजना शिक्षक

Deepak Kumar Sharma

सामाजिक

२०८१-०३-१३

सम्बन्धित पाेस्ट