नमस्कार ! मेरो नाम अंशु आले मगर हो। म कक्षा १० मा पढ्छु। मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। मैले ल्याएको सामग्रीको नाम दियो हो। दियोलाई चाडपर्व पूजाहरूमा प्रयोग गर्छन्। दियो प्राचीन काल देखि चलिइरहेको छ। यो रातो माटोले बनाउँछ । बत्तीलाई तोरी आदिको तेल वा घिउ हाली धागोको सलेदोमा बत्ती बाउने माटो का धातुबाट बनाइएको कचौरीका आकारको सानो भाँडो दीप दानी र बत्ती हो।
दियो रातो माटो र पनि मिसाएर दियोको लागि तयार पार्छन्। अनि दियो आफ्नो आकारमा बनाउँछन् र दियो बनाएपछि दियोलाई धाममा सुकाउँछन् । अहिले दियोलाई विभिन्न रङ बुटा भरेर बनाउँछन् । दियो तल गोलो आकार र माथि चुच्चो आकारको हुन्छ। दियो विभिन्न किसिमको हुन्छन् जस्तै माटोको दियो, तामाको दियो,फलामको दियो, प्लास्टिकको दियो जुन पानी बाट चलने दियोहरू हुन्छन्। पहिला दियोको महत्त्व धेरै हुन्थ्यो र अहिले दियोको महत्त्व हुँदैन किनकि अहिले दियोको सटा बिजुली बत्तीहरू आइसक्यो । जस्तै: (Led light , Jhumar, colourful light e.t.c )
दियोलाई विभिन्न भाषाहरूबाट बोलाउने नामहरुः
मगर :Dhut
तामाङ : नाङसाल
भोजपुरी : दिउरी
थारु : थरुहट
नेवारी : पाला
अङ्ग्रेजी : Diyo -Oil lamp
अब म परियोजना दियो यसले म अङ्ग्रेजी विज्ञान - सामाजिक नेपाली सँग जोडेर लेख्न गएको छु।
१ ) अङ्ग्रेजी (English ) : Diyo is made by clay. Diyo is used for puja. Mainly nepali and indians use Diyo for lightings. It is for festives mainly to decorate houses. They made by themselves with clays. Diyo made houses light.
Diyo is traditional product which people made by themselves. Diyo is useful for lightening houses. When there is no electricity. People used Diyo for making house bright. It is made up of elay. Now the Diyo are in also electric.
2) विज्ञान (science): दियोमा प्रयोग गरिने सामग्री हरू ( तेल, बत्ती, माटो ) हो। दियो रातो माटोले बन्छ। दियोमा भएको माटोको तत्त्वहरूले पानी, तेल तथा पनि जन्य पदार्थहरू लाई चुहिन दिँदैन ।
3) गणित(Mathematics): दियोको व्यास उचाइ र क्षेत्रफलको गणना गर्छ। दियो गोली आकारको हुन्छ र अनेक बुटाहरू पनि गरिएको हुन्छ।
4) सामाजिक(Social): दियो नेपाली संस्कृति र परम्परामा एक महत्त्वपूर्ण प्रकाश स्रोत हो। जब मानिसहरूले राताको समयमा उज्याली गर्नका लागि माटो र तेलको प्रयोग गरेर दियोहरू बनाउन थालनी गर्थे । दियोको प्रयोग विशेष गरी चाडपर्वहरूका देखिन्छ। मानिसहरूले रातको समयमा उज्यालो गर्नका लागि माटो र तेलको प्रयोग गरेर दियो बाल्न थालिएको हो ।
दियो पहिला पहिला दीपावली र तिहारमा बालिने गरिन्थ्यो । दियो बाल्दा घर नै उज्यालो हुन्थ्यो। दियोले नेपाली संस्कृतिमा विशेष महत्त्व राख्छ । यसको उपयोगले सांस्कृतिक पहिचान र परिपरागत मूल्यहरू संरक्षणमा सहयोग पुर्याउँछ। गाउँघर पहिला बत्ती नहुँदा दियो बालेर पढ्नु पर्दथ्यो ।, कामहरू गर्नु पर्दथ्यो। लुगा धुन, अनि खाना बनाउन दियो प्रयोग हुने गर्दथ्यो।
5) नेपाली(Nepali): नेपाली विषयमा दियोको बारेमा कथा, कविता, निबन्ध, लेख रचना धेरै अध्ययन गरी प्रस्तुत गर्न सकिन्छ । यहाँ म दियो सम्बन्धी एक कथा प्रस्तुत गर्दछु ।
कथा
एउटा सानो गाउँ थियो। त्यो गाउँमा धेरै बिजुली थियो। दिउसो मात्रै बत्ती आऊ थिएन तैपनि अलि समयको लागि मात्रै आउने गर्थ्यो । गाउँमा बिजुली नभएर कुनै काम गर्न सजिलो हुँदैन थियो । तै भए तै भएर एक दिन एउटा बुढी हजुरआमाले घरमा आफै माटोको दियो बनाएर घाममा सुकाए पछि दियो प्रयोग गर्नुभयो । हजुरआमाको घरमा उज्यालो देखेर मानिसहरू लाई अचम्म लाग्यो। एउटा गाउँले हजुरआमाको घरमा गएर सोध्नु भयो। तपाईँले कसरी बनाउनु भयो। हजुरआमाले कसरी बनाउने भनेर भन्दिनु भयो। अनि त्यसपछि सबैले दियो बनाएर आफ्नो आफ्नो घरमा दियो बालन थालियो । दियोले गर्दा सबैलाई सजिलो भयो काम गर्न र पढ्न पाए ।