गर्मीको सहारा हाते पङ्खा

 नमस्कार! मेरो नाम कशिश मण्डल हो।म कक्षा १० मा पढ्छु। मैले ल्याएको सामग्रीको नाम हाते पङ्खा हो । मैथिली समुदायमा " बेना " को नामले चिनिन्छ । म यसै विषयमा परियोजना कार्य गरिरहेको छु ।

 " बेना " प्राचीन काल देखि प्रयोग भइरहेको पङ्खा हो। जुन समयमा विद्युत् प्रयोग गाउँघर मा कम मात्रमा प्रयोग गर्दैनथ्यो । "बेनाले " चिसो हावाको आनन्द रूपमा लिइन्थ्यो । प्राय " बेना तराईका मानिसले प्रयोग गरिन्छ । " बेना" गर्मीमा मात्र नभई कुनै पूजाआजा गर्दा पनि प्रयोग गरिन्छ । आधुनिक समयमा जतिसुकै विद्युतीय पङ्खा आस पनि "बेनाको ' प्रयोग आज पनि छ । त्यसैले यसको महत्त्व छ। " बेना ' बाँस बाट बनाएको हुन्छ। हाम्रो पुर्खाहरूले बनाएको सामग्रीहरूले गर्दा हाम्रो जीवनलाई सजिलो बनाएको छ।

बेनालाई विभिन्न भाषा नाम बाट बोलाउँछन् । जस्तो नेवारी भाषा मा पङ्ख , मैथिली भाषामा बेन , थारुमा पङ्खा, तामाङ भाषामा पङ्खा, आदि ।

अब म बेनालाई अङ्ग्रेजी, विज्ञान, गणित, सामाजिक, नेपाली सँग जोडेर लेख्न गएको छु।

सबैभन्दा पहिले म बेनालाई म नेपाली विषयमा जोड्न चाहन्छु । यसको परिचयात्मक अनुच्छेद र एक कथा लेख्न गइरहेको छु ।

गर्मीमा चिसो अनुभव गराउनका लागि प्रयोग गरिन्छ । यो प्राचीन समय देखि प्रयोग गरिएको एक परम्परागत पङ्खा हो। यो गर्मीका दिनमा चिसो गर्नका लागि अत्यन्त लोकप्रिय छ। हाते पङ्खाका प्रमुख भागहरूमा पङ्खा पत्ताहरू, हातको बिँड , सजावट, र डन्डी हुन्छन् । कागजी पङ्खा कपडाका पङ्खा, प्लास्टिक पङ्खा र बाँसको पङ्खाहरू जस्ता पङ्खाहरू पाइन्छ ।

 कथा: हाते पङ्खा

 एउटा सानो गाउँ थियो । त्यो गर्मी हुनाका करणले मानिसहरू लाई गारो भइरहेको थियो । त्यो गाउँमा विद्युतीय सामानहरू पाउँदैन थियो । त्यो गाउँमा हाते पङ्खाहरू मात्र थियो । मानिसहरूले हाते पङ्खाले गर्दा सजिलो भइरहेको छ। त्यही मानिसहरूले हाते पङ्खा प्रयोग गर्छन्।

अब म सामाजिक विषय जड्न गएको छु । यसमा म पङ्खाको इतिहासको बारेमा लेखिरहेको छु ।

पहिले छालाबाट पङ्खा बनाइन्थ्यो । प्राचीन समयका पङ्खाले गर्मीको लागि नभएर विशेष अवसरमा सजावटको लागि पनि प्रयोग गरिन्थ्यो । मध्यकालीन युगमा पङ्खा विकसित हुँदै गए र प्राय : शाही दरबारमा देखिन्थे । आधुनिक युग: २० औ शताब्दीको माध्यसम्ममा पङ्खा विभिन्न प्रकारमा उपलब्ध हुन थाले जस्ता छतको पङ्खा, स्ट्यान्ड पङ्खा र टेबल पङ्खा विकसित भएका छन् ।

अब म अङ्ग्रेजी विषयमा जड्ने गएको छु : In english it is known as hand fan or bamboo fan . This hand fan is mainly used in village to get rid of summer seasons. It is also used in festive seasons to decorated . It is first generation of fan.

अब म विज्ञान विषयमा जड्ने गएको छु : Hand fan is used to make cold air in summer . It is a type of environment Pressure which creaIs fresh air। It creates centrifugal force; by using hand fan it creats which Pushes hot air to the outside from the surroundings.

हाते पङ्खाको कार्य प्रणाली : १) हातको गति : हाते पङ्खालाई हातमा समाइन्छ र त्यसलाई हल्लाउँछ, तब पङ्खा पातहरू हातमा घुम्न थाल्छन् । हाते पङ्खा गति र दिशा प्रयोग को नियन्त्रण हुन्छ ।

२) हावा उत्पन्न पङ्खा पत्ताहरूको घुमाइले हावा तान्छ र धकेल्छ ।

अब म गणित विषयमा जड्ने गइरहेको छु : In math (Diameter ) = DDD =f2 height ( 30 semi ) . A = Pie x r2A . We can aIso measure its weight and cost.

यसरी मैले एकै सामग्रीलाई धेरै विषयसँग जोडेर प्रस्तुत गरे । यो परियोजना कार्य गरेर मलाइ धेरै रमाइलो लागेको छ । धन्यवाद!

परियोजना शिक्षक

Toya Bhattarai

गणित

२०८१-०८-०६

सम्बन्धित पाेस्ट