खुकुरी नेपालीहरूको पहिचान हो

नमस्कार मेरो नाम अङ्कित लामिछाने हो। म वाणी विलास माध्यमिक विद्यालयमा पढ्छु। म कक्षा ५ मा पढ्छु। आज म खुकुरीको बारमा परियोजना कार्य गर्दा मैले सामानको बारेमा खोजी गरे।

खुकुरी एक प्रकारको हतियार हो। यो हाम्रो नेपालको गोर्खालीको पहिचान हो। खुकुरीले अन्य सामग्रीहरू काट्न सकिन्छ। खुकुरी गाउँघर तिर धेरै जसो प्रयोग हुन्छ। नेवारी भासमा चुपी, अनि तामाङ भासमा गोजा, अनि भोजपुरी भासमा दुरा भनिन्छ, अनि अङ्ग्रेजी भाषामा ( Khukuri) भनिन्छ।

In Nepali : एक देशमा राम नामको बालक थियो। उसले आफ्नो विद्यालय को जाडोको छुटी मा आफ्नो गाउला बस्ने हजुरआमा को घर मा जाने निर्णय गर्‍यो। राम हजुरआमा को घर जाँदा हजुरआमाले रामलाई जहिले कथा सुनाउनु हुनुन्थ्यो।

राम : हजुरआमा हजुरले मलाई कथा सुनाउन बिर्सिनु भएछ।

हजुरआमा : म कहाँ बिर्सिन्छु मैले त तिम्रो लागि नयाँ कथा सोचेर राखेको छु।

हजुरआमाले रामलाई कथा सुनाउनु थाल्नु भयो।

एकादेशमा दुई वाट खुकुरीहरू गोर्खाली र ललितपुर थिए । तिनीहरू बिच युद्ध हुन लागेको थियो।

त्यस बिच गोर्खाली खुकुरीको प्रयोग भयो । यो धेरै ठुलो र बलियो थियो । ललितपुर खुकुरी सँग सानो र कमजोर भएका कारणले ललितपुर हार्‍यो। अनि राम पनि हजुरआमासँग केही समयमा निदाई हाल्यो।

मलाई यो परियोजना कार्य गर्दा एकदम रमाइलो लग्यो । यो परियोजना कार्य गर्दा मलाई मेरा दिदी दाइहरूले साथीहरूले सहयोग गर्नु भएको छ। मैले यो परियोजना कार्य गर्दा धेरै कुरा हरूको ज्ञान पाए।

परियोजना शिक्षक

Pramila Ghimire

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट