नमस्कार मेरो नाम सोनिया बज्यु हो। म कक्षा ५ मा पढ्छु। आज म ढाका टोपीको बारेमा लेख्न जाँदै छु। ढाका टोपी नेपालको राष्ट्रिय पोसाक हो। ढाका टोपी केटाहरूले लगाउँछन्। अरू देश तीर यो धेरै प्रयोग हुँदैन। ढाका टोपी दसैँ,तिहार,विवाह र पूजामा लगाइन्छ। अब म यसलाई ५ विषय मा वर्णन गर्न जाँदै छु।
म पहिला नेपालीबाट लेख्छु। ढाका टोपी फरक फरक रङ्गमा हुन्छ। ढाका टोपी ढाकाको कपडाले बनेको हुन्छ। ढाका टोपी पहिला गाउँ टोल तिर प्रचलित भएको थियो। अहिले पनि ढाका टोपी कोट पाइन्टमा र दौरा सुरुवाल मा पनि लगाइन्छ। ढाका टोपी प्राय दसैँ र तिहार मा प्रयोग हुन्छ।
ढाका टोपीको कथा कहानी
एका देशमा एउटा राम नाम गरेको बुढो व्यक्ति हुनुन्थ्यो। उहाँ ढाकाको केही समान बनाई रहनुहुन्थ्यो । त्यसको नाम थियो ढाकाले बनाइएकाले त्यसको नाम ढाका टोपी राख्नु भयो। त्यस सयमामा व्यक्तिहरूले ढाका टोपी बनेको थाहा थिएन। उसले एक दिन गाउँको मानिसहरूलाई भन्यो ढाका टोपी आयो ढाका टोपी आयो र सबै मानिसले भन्यो यो क हो यसलाई कसरी लगाउने र त्यो बुढो व्यक्तिले भन्यो यो टाउको मा लगाउने हो भन्नुभयो ! सबै मानिसले त्यो समय देखि ढाका टोपी लगाउन थाल्नु भयो । टोपीले टाउकोमा न्यानो पनि बनायो । सबैलाई राम्रो लाग्यो र त्यस समय देखिबाट त्यो बस्तु ढाका टोपीको नामले प्रचलित भयो । धन्यवाद ।
In English
Dhaka Topi is Nepalese cultural dress. It is a types of cap. It is small and big size. It is pyramid shape. Dhaka Topi is made of dhaka clothes. It is woven locally. It is famous in my village. Dhaka Topi is very old cap in my city. My grand father wears Dhaka Topi. It used boy on Dashain, Tihar, Vaitika etc.
अब सामाजिकबाट लेख्दै छु। ढाका टोपी फरक आकारमा हुन्छ। ढाका टोपी पूजा आज गर्दा पनि लगाउँछन्। ढाका टोपी नेपालमा प्रचलित भएको सामाग्री हो। ढाका टोपी सबै जात र उमेरकाले लगाउँछन्। ढाका टोपी सबै जातले लगाउँछन् र बाहुनले पनि लगाउँछन्।