नमस्ते, मेरो नाम आर्जु दाहाल हो। म आज डोकोको बारेमा बताउन लागेको छु। म कक्षा ६ मा पढ्छु। मेरो सामग्रीको नाम डोको हो। म आज ढोकालाई पाँच वटा विषयमा जोडेर प्रस्तुत गर्दै छु ।
नेपाली
डोको घाँस ,पराल, दाउरा आदि सामान बोक्न प्रयोग गरिन्छ। डोकोलाई प्राय गरी पानी बोक्न, पाल्तु जनावरका लागि घाँस र चारा बोकेर ल्याउन पनि प्रयोग गरिन्छ। यसलाई कृषि सामग्री र औजारहरू ढुवानी गर्न पनि प्रयोग गरिन्छ। डोकोले नेपालको सांस्कृतिक परम्परामा पनि महत्त्व दिएको छ। यसले खर्च र व्यापारको लागि पनि भूमिका दिएको छ।
Math
The shape of doko is like conical or cone shape . The base of it is like circle . We can find the area of it by measuring it's length, height and radius . We can also find it volume by using cone length etc. By above process we can learn math in easy way .
सामाजिक
डोको विभिन्न सामाजिक र सांस्कृतिक कार्यहरूमा, जस्तै मेलाहरूमा, डोकोमा विभिन्न सामग्री राखेर सजावट गर्न पनि प्रयोग गरिन्छ। डोको सामान बोक् , पशुहरूको घाँस ल्याउन र पानी वा अन्य सामग्री बोक्न को लागि प्रयोग हुन्छ। डोको घरेलु सामानको व्यवस्थापन गर्न वा अन्य वस्तुको व्यवस्थापन गर्न पनि प्रयोग हुन्छ।
English
Doko (Bamboo Basket) is used to carry goods such as hay, straw, firewood, etc . Doko is also often used to carry water, grass and fodder for domestic animals . It is also used to transport agricultural materials and tools . Doko has also played an important role in the cuiltral tradition of Nepal . It has also played a role in spending and trade .
Science
Doko is an simple machine . It is a traditional tool. Which is made by the bamboo etc.
conclusion : मलाई यो परियोजना सिकाइ गर्दा डोकोको बारेमा अझ धेरै कुरा थाहा भयो । यो परियोजना गरेर मलाइ धेरै खुसी लाग्यो ।