दुना

नमस्ते, मेरो नाम आर्जु दाहाल हो। म कक्षा ६ मा पढ्छु। मेरो सामाग्रीको नाम दुना हो। म आज दुनालाई पाँच वटा विषयमा जोडेर प्रस्तुत गर्छु ।

नेपाली

दुना धार्मिक कार्यमा पनि प्रयोग हुन्छ। नेपालका ग्रामीण क्षेत्रहरूमा, विशेष गरी हिन्दु धर्मावलम्बीहरूले पूजा विधि गर्नको लागि दुनाको प्रयोग गर्छन् । यसलाई प्रायः पूजाका सामग्री राख्न, तेल, घिउ आदि चलाउन प्रयोग गर्छन्। यो धार्मिक दुष्टिकोबाट पनि शुभ र पवित्र मानिन्छ। यो सालको पात र बाँसको सिन्काले बुनेर बनाइन्छ । यो घरमा नै बनाइन्छ ।

Math

The shape of duna is like boat shape. The base of it is like cone. We can find the area of it by measuring it's length and hight. We can also find it volume that help to know how much it can contain things like wheat, flour etc. By above process we can learn math in easy way .

सामाजिक

दुना प्राचीन समयदेखि खाना पकाउन र खाएको बेला प्रयोग हुने कचौराको रूपमा प्रयोग गरिन्छ। आज पनि गाउँ-गाउँमा यो परम्परागत प्रयोगमा छ। दुना प्राय पूजा गर्न पनि प्रयोग हुन्छ। दुना सालको पातबाट बनाएको हुन्छ।

English

Duna is a kind of leaf made bowl. It is also used in religious activities . In rural areas of Nepal , especially hindus , duna is used for performing rituals . It is often used to store puja items, to pour oil, ghee etc . It is also considered auspicious and holy from religious events.

 Science

Duna is an simple machine . It is a traditional tool . Which is made by the leaf and bamboo etc .

Conclusion : मलाई यो परियोजना सिकाई गर्दा दुनाको बारेमा अझ धेरै कुरा थाहा भयो र मलाई गणित विषयसँग जाेडन सजिलो भयो ।

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०९-१६

सम्बन्धित पाेस्ट