प्रत्येक समाचार र सङ्गीत मज्जा दिने रेडियो

 नमस्कार ! मेरो नाम पूजा कार्की हो । म कक्षा ८ मा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो। मेरो विषयको नाम रेडियो हो। म आज रेडियोको बारेमा परियोजना कार्य प्रस्तुत गर्छु।

सूचना, समाचार ,सङ्गीत,र मनोरञ्जनको एक महत्त्वपूर्ण माध्यम हो। यसले बिदा र काममा व्यस्त मानिसहरूको जीवनलाई जोड्ने काम गर्छ। रेडियो तरङ्गहरूको प्रयोगद्वारा सन्देश र ध्वनिलाई टाढा -टाढासम्म प्रसारण गरिन्छ। जसले गर्दा विशेष उपकरण बिना पनि मानिसहरूले सजिलैसँग सुन्न सक्छन् । अब म रेडियोको बारेमा अरू विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित, सामाजिकसँग जोडेर जानकारी दिँदै छु।

अङ्ग्रेजी

Radio is a one of communication sytem. It transmits sound through sound wave. Radio provides us important news and musics. Now a days people use it less however it is still boardcasting news, music and many more. I some times listen radio. There is also radio- services in mobile and internet.

गणित

Radio is rectangular in shape. We can measure its area with help of (l x b) formula. We can measure its volume as well. We can weight the radio it just like a iron. We can find the cost of this radio. It is made by iron, copper, aluminous.

 नेपाली

रेडियोलाई नेपाली भाषामा जोडेर प्रस्तुत गर्न गइरहेको छु । रेडियोको बारेमा धेरै कुराको अध्ययन गर्न सकिन्छ । नेपाली विषयसँग जोडेर म रेडियोको बारेमा एक कथा लेख्न गइरहेको छु ।

एका देशमा एउटा सानो गाउँ थियो। त्यो गाउँमा धेरै समय देखि पानी परेको थिएन। पानी नपर्नुको कारण धेरै गर्मी बढी रहेको थियो। एक दिन एक्कासि पानी पार्न थाल्यो। लगातार दुई दिन सम्म ठुलो पानी पर्‍यो। त्यस पछि त्यो गाउँमा क्षति पुग्दै गयो। घर,पोल,खेत बारीहरू आदि सबै बगायो। त्यसपछि सबै जना चिन्ता भए केही कुरा नभए पछि एक जानाको घरमा रेडियो मात्र थियो। सानो गाउँमा रेडियोले गर्दा पनि सहारा भयो। रेडियोबाट धेरै कुरा थाहा पाए । रेडियो नभाको भए कति कुरा थाहा पाउँदैन थियो। रेडियोले गर्दा धेरै कुराहरू थाहा पाए। .

यस परियोजना कार्य गर्न पाउँदा खुसी लागेको छ । 

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०७

सम्बन्धित पाेस्ट