नमस्ते मेरो नाम अनुपा महर्जन हो। म कक्षा ५मा पढ्छु। डोको बाँसबाट बनाईन्छ। डोको नाम्लोबाट बोकिन्छ। पहिला हाम्रो गाउँघरमा डोको धेरै जस्तो प्रयाेग हुन्छ।डोकोमा घाँस बोक्छन। हामीलाई डोको चाहिन्छ।
English: Doko is a kind of basket made from bamboo. They are in conical or "V-shape . Doko are especially used by porters to are carry goods in Nepal . In Nepal it is mostly used by farmers. Some people in Nepal earn money by selling Doko . We Nepali people use Doko because it is of our culture.
Math : They are in conical or " v" shape . Doko is empty from inside .
डोकोको कथा
एका देशमा एक जना सीता नामकी बुढी आमा थिइन्। उनले हरेक दिन बाँस डोको बनाउनु हुन्थ्यो। उनले डोको बनाउँदा बाँसलाई काटेर डोको बनाउनु हुन्थ्यो। एक दिन उहाँको घरमा एक जना व्यक्ति आउँछ र भन्छ कि तपाइले यो के बनाउनु भएको ? बुढी आमाले भन्नुभयो मैले यो डोको भनाएको हो! त्यो व्यक्तिले भन्यो ए हजुरआमा तपाईँले डोकोको व्यापार गरेर धेरै आम्दानी पनि गर्न सक्नु हुन्छ नि हजुरआमा ! हजुरआमाले भन्नुभयो ए हो र ! अब देखि म डोकोको व्यापारी गर्छु भनेर हजुरआमाले भन्नुभयो भोलि पल्ट हजुरआमाले एउटा डोकोको पसल खोल्नु भयो केही दिन पसलमा काम गरेर धेरै आम्दानी भयो। हजुरआमा धेरै खुसी हुनु भयो।
धन्यवाद !