पूजा सामग्री करुवा 

नमस्कार! मेरो नामे रोनिक सन्जेल हो। म वाणी विलास माध्यमिक विद्यालय कक्षा ८ को छात्रा हो। म आज हजुरहरूलाई मेरो परियोजना कार्यको बारेमा भन्न चाहन्छु। 

[परियोजना शीर्षक करुवा]

करुवा भन्नले तामाले बनेको अङ्खोरा हो। प्राचीन समयमा करुवा धेरै महत्त्वपूर्ण हुन्थ्यो। पहिले करुवा प्राय सबैको घर घरमा हुन्थ्यो। पानी खान प्रयोग हुने करुवा भन्दा हल्का सानु करुवा पूजा गर्न प्रयोग गरिन्छ। तामाको करुवा अधिक टिकाउ पनि हुन्छ। हिजो आज पानी पिउनको लागि अङ्खोरा वा करुवाको प्रयोग नगरी प्लास्टिकको भाडा कुँडा प्रयोग गर्छौ। जसले गर्दा हामीलाई धेरै प्रकार रोग लाग्ने गर्छ। त्यसैले सबैको लागि पानी खान वा खानको लागि करुवा प्लास्टिकले बनेको भाडाकुँडा भन्दा उपयुक्त हुन्छ र हामी स्वस्थ रहन्छौ। अहिले सबैको घरमा करुवा हुँदैन। करुवा हाम्रो वातावरणको लागि पनि उपयुक्त हुने गर्छ। जसलाई सबैले प्रयोग गरेमा रोग कम लाग्ने र  आयु लामो हुने सम्भावना देखिन्छ।

अब म करुवालाई अङ्ग्रेजी ,गणित, संस्कृति ,सामाजिक र विज्ञान विषयसँग जोडन चाहन्छु।

English

Karuwa is a traditional drinking pot which is made of copper. It is popularly know user Karuwa . it refers to small vessel commonly used for keeping water for drinking or worshiping god.

करुवालाई कुन भाषामा के भनिने रहेछ।

नेपाली =करुवा

अङ्ग्रेजी =Karuwa

तामाङ=बगुना

नेवारी =सोमा

भोजपुरी=लोटा

गणित

यसको आकार बेलनाकार हुन्छ। मुनि पटी को गोलो र माथिल्लो भागमा ठाडो टुटी लागेको हुन्छ। यसको लम्बाई करिब ३ देखि ४ अथवा ५ देखी ६ पनि हुन्छ।

सामाजिक

करुवा प्राचीन काल देखिनै प्रसिद्ध छ। यसलाई हामीले पूजा गर्न वा पनि खान प्रयोग गरिन्छ। प्राचीन समयमा करुवा धेरै महत्त्व थियो।

विज्ञान

करुवामा पानी पिउनको लागि प्लास्टिक बनेको भाँडामा भन्दा उपयुक्त हुन्छ। करुवामा पनि खाएमा मानिस स्वास्थ्य रहन्छ।

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट