काठले बनेको हम्बर अथवा ह्यामर

मेरो नाम बिपना तामाङ हो । म कक्षा ८ मा पढ्छु । मेरो विद्यालयको नाम वाणी विलास माध्यमिक विद्यालय हो । मेरो रोल नम्बर १३ हो । म आज हम्बरको बारेमा केही कुरा लेख्न गइरहेको छु । हम्बर काठले बनेको हुन्छ । हम्बरले माटो फुटाउने काम गर्छ । हम्बरले किला ठोक्न प्रयोग हुन्छ । हम्बर हाम्रो आफ्नै घर घरमा बनाउन सकिन्छ । हम्बर दुई प्रकारका हुन्छ एउटा काठको हुन्छ भने अर्को फलामको हुन्छ । हम्बर पहिले देखि चलिआएको परम्परागत सामाग्री हो । हम्बर चाही पहिला पहिला हजुरबुबाहरूले घर बनाउन र पिर्काहरूमा किला ठोक्न प्रयोग हुन्छ । हम्बर चाही धेरै मानिसहरूले प्रयोग गर्छन् । हामीले यसलाई विभिन्न विषयलाई जस्तै नेपाली ,अङ्ग्रेजी ,सामाजिक विज्ञान ,र गणित विषयहरूमा अध्ययन गर्दा हामीले जानेको कुरा यहाँ प्रकारका छन् ।

नेपाली विषय अन्तगत अध्ययन गर्दा: हम्बर पहिले देखि चलिआएको परम्परागत सामाग्री हो। हम्बर काठले बनेको हुन्छ। हम्बरले किला प्रयोग गरिन्छ। हम्बर चाहिँ धेरै मानिसहरूले घरमा किला ठोक्न प्रयोग गर्छन्। हम्बर दुई प्रकारका हुन्छ एउटा काठको हुन्छ भने अर्को फलामको हुन्छ।

गणित विषय अन्तगत अध्ययन गर्दा : यसको आकार नमिलेको हुन्छ । हामीले यसको क्षेत्रफल र मूल्य पता लगाउन सक्छौ ।

सामाजिक विषय अन्तगत गर्दा : हम्बर प्राचीन काल देखि चलिआएको एकता परम्परागत प्रविधि हो । यो किला ठोक्न प्रयोग हुन्छ ।

तामाङ =हम्बर

 मगर= टुकटुके हम्बर

 अङ्ग्रेजी = Hammer

About hammer in english : A hammer is a a hand tool. It can be to drive nails into wood.

About Science: A hammer is a simple force amplifier that converts mechanical work into kinetic energy and back. When a hammer is lifted and struck, it gains kinetic energy that mores the nail into the wood. The hammer head is usually made of heat treated steel, and the handle is usually made of wood or plastic. A hammer is a simple force amplifier that works by converting mechanical work into kinetic energy and back

यसरी मैले सबै विषय सँग यो परियोजना कार्य जोडे। मलाई यो परियोजना कार्य गर्दा धेरै खुसी लाग्यो। मैले यो कार्य गर्दा धेरै कुराहरू थाहा पाए। र मैले यो परियोजना गर्दा कम्प्युटर सिक्न पाए।  

परियोजना शिक्षक

Ganesh Prasad Pandey

सामाजिक

२०८१-०८-०६

सम्बन्धित पाेस्ट