हँसिया एउटा परम्परागत औजारहरु

नमस्ते मेरो नाम आयुष घिमिरे हो। म कक्षा ८ मा पढ्छु। मेरो विद्यालय को नाम वाणी विलास माध्यमिक विद्यालय हो। मेरो परियोजना कार्यको नाम हँसिया हो। आज म नेपालको परम्परागत हँसिया को बारेमा वर्णन गर्न चाहन्छु।

हँसिया सबैभन्दा पुरानो मध्य एक हतियार हो । यो धातुको ब्लेड ,सामान्यता घुमाउरो ,छोटो ह्याण्डलमा जोडिएको हुन्छ। हँसिया परम्परादेखि उपयोगमा आएको एउटा फलामबाट बनेको धारिलो वस्तु हो। हिजो आज यसको प्रयोग हुँदैन। सहरमा यसको प्रयोग नभए पनि गाउँघरमा प्रयोग हुन्छ । गाउँमा हरेक घर घर हँसियाको प्रयोग गरिन्छ।

 अब म यो परियोजना कार्य अन्तर्गत नेपाली ,विज्ञान ,गणित ,सामाजिक,अङ्ग्रेजीतर्फ जोड्न चाहन्छु।

यसलाई नेवारीमा =इन्चा

नेपालीमा =हँसिया

मैथिलीमा =हँसुवा

तामाङमा =ग्वारे भनिन्छ

म नेपाली तर्फ जान चाहन्छु : हँसिया सबैभन्दा पुरानो मध्ये एक हतियार हो । यो धातुको ब्लेड ,सामान्यता घुमाउरो ,छोटो ह्याण्डलमा जोडिएको हुन्छ। हँसिया परम्परादेखि उपयोगमा आएको एउटा फलामबाट बनेको धारिलो वस्तु हो। हिजो आज यसको प्रयोग हुँदैन। सहरमा यसको प्रयोग नभए पनि गाउँघरमा प्रयोग हुन्छ । गाउँमा हरेक घर घर हँसियाको प्रयोग गरिन्छ।

अब म अङ्ग्रेजी विषय तर्फ जोड्न चाहन्छु : Sickle is one of the most ancient of harvesting tools, consisting of a metal blade, usually curved, attached to a short wooden handle. The short handle forces the user to harvest in a stooped or squatting position. The longer-handled scythe, the user of which remains upright, evolved from the sickle.

अब म गणित तर्फ जोड्न चाहन्छु :हँसियाको फेदमा बेलना आकारको हुन्छ र माथिको भाग अर्ध गोलाकार आकारको हुन्छ।

अब म विज्ञान तर्फ जोड्न चाहन्छु :हँसिया बाली, घाँस र अन्य वनस्पति मामिला काट्नको लागी प्रयोग गरिने सबैभन्दा सामान्य हाते औजार हो। यसमा काठको ह्यान्डलमा फिक्स गरिएको घुमाउरो स्टिलको किनाराको ब्लेड समावेश हुन्छ।

अब म सामाजिक तर्फ जोड्न चाहन्छु : हँसिया एउटा  परम्परागत औजार हो । 

यो परियोजना कार्य गरेर रमाइलो लाग्यो । 

सम्बन्धित पाेस्ट